# सामान्य जानकारी: एसाव अहिले बसोबास गरिरहेका त्‍यस भूमि जितेर लिन परमेश्‍वरले एसावलाई सक्‍क्षम तुल्‍याउनुभएको कुरा वर्णन गरेर लेखक सिध्‍याउँछन् । # अव्वीहरू ... कप्तोरीहरू यी मानिसहरूका समूहका नाम हुन् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-names]]) # कप्तोर यो एउटा ठाउँको नाम हो । यो भूमध्य सागरमा अवस्‍थित क्रेटको टापुको अर्को नाम हुन सक्‍छ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-names]]) # नष्ट पारी तिनीहरूको "नष्ट पारी अव्वीहरूको" # तिनीहरूको ठाउँमा बसोबास गरे "अव्वीहरू बसोबास गरेका ठाउँहरूमा बसोबास गरे" # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/names/gaza]]