ne_tn/deu/01/20.md

1.8 KiB

सामान्य जानकारी:

मोशा इस्राएलीहरूका अघिल्‍ला पूर्खाले गरेका कुरा इस्राएलका मानिसहरूलाई सम्‍झना दिलाउन निरन्तरता दिन्‍छन् ।

हेर, परमप्रभु तिमीहरूका परमेश्‍वरले यो देश तिमीहरूका सामु राखिदिनुभएको छ । तिमीहरूका पिता-पुर्खाका परमप्रभु परमेश्‍वरले तिमीहरूलाई आज्ञा गर्नुभएअनुसार माथि उक्लेर यसको अधिकार गर । नडराओ, न त निरुत्साहित होओ

मोशा एउटा व्‍यक्‍तिसँग बोलेझैँ इस्राएलीहरूसँग बोलिरहेका छन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-pronouns).

यो देश तिमीहरूका सामु राखिदिनुभएको छ

"अब यो देश तिमीहरूलाई दिइरहनुभएको छ ।" व्यवस्‍था १:८मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो, हेर्नुहोस् ।

शब्द अनुवाद