ne_tn/deu/01/07.md

2.8 KiB

सामान्य जानकारी:

परमप्रभुले तिनीहरूलाई भन्‍नुभएको कुरा मोशाले इस्राएलका मानिसहरूलाई निरन्तरता सम्‍झना दिलाउँछन् ।

आफ्नो यात्रा सुरु गरी

अर्को अनुवाद "आफ्ना यात्रा फेरि सुरू गरी" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

पहाडी देश ... यूफ्रेटिस

परमप्रभुले इस्राएलीहरूलाई दिन्छु भनी प्रतिज्ञा गर्नुभएको त्‍यस भूमिको ठाउँहरू बारे उहाँ वर्णन गरिरहनुभएको छ ।

पहाडी देश

यो एमोरीहरू बसोबास गर्ने ठाउँ नजिकैको पहाडी क्षेत्र हो ।

बेँसी

तल्‍लो र समथल भूमिको क्षेत्र

हेर

"मैले भन्‍न लागेको कुरामा ध्‍यान देऊ"

मैले यो देश तिमीहरूको सामु राखिदिएको छु

"अब म तिमीहरूलाई यो भूमि दिइरहेको छु"

परमप्रभुले ... प्रतिज्ञा गर्नुभएको

आफू अर्को व्‍यक्‍ति हुनुभएझैँ परमप्रभु बोलिरहनुभएको छ । अर्को अनुवाद "म परमप्रभुले ... प्रतिज्ञा गरेको" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-pronouns)

पिता-पुर्खाहरू

"पिता-पुर्खाहरू" शब्द सबै -पुर्खाहरूको निम्ति synecdoche हो । अर्को अनुवाद "पुर्खाहरू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

शब्द अनुवाद