ne_tn/dan/11/29.md

1.2 KiB

कित्तिमका जहाजहरू उसको विरुद्धमा आउनेछन्

जहाजहरूले त्यसमा आइरहेका सेनाहरूलाई जनाउँछ । अर्को अनुवादः "उसका सेनाहरूसँग लडाइँ गर्नको निम्ति ती सेनाहरू कित्तिमबाट जहाजहरूमा आउनेछन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

कित्तिम

भूमध्यसागरमा भएको साइप्रसको टापुमा बसोबास गरेको कुरालाई यसले जनाउँन सक्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

समर्थन गर्नेछ

"मद्दत गर्नेछ"

शब्द अनुवाद