ne_tn/dan/11/29.md

21 lines
1.2 KiB
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# कित्तिमका जहाजहरू उसको विरुद्धमा आउनेछन्
जहाजहरूले त्यसमा आइरहेका सेनाहरूलाई जनाउँछ । अर्को अनुवादः "उसका सेनाहरूसँग लडाइँ गर्नको निम्ति ती सेनाहरू कित्तिमबाट जहाजहरूमा आउनेछन्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]])
# कित्तिम
भूमध्यसागरमा भएको साइप्रसको टापुमा बसोबास गरेको कुरालाई यसले जनाउँन सक्छ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-names]])
# समर्थन गर्नेछ
"मद्दत गर्नेछ"
2020-12-16 01:44:28 +00:00
# शब्द अनुवाद
2020-10-27 18:50:58 +00:00
* [[rc://*/tw/dict/bible/kt/appoint]]
* [[rc://*/tw/dict/bible/other/turn]]
* [[rc://*/tw/dict/bible/kt/holy]]
* [[rc://*/tw/dict/bible/kt/covenant]]
* [[rc://*/tw/dict/bible/kt/favor]]
* [[rc://*/tw/dict/bible/kt/forsaken]]