ne_tn/dan/11/23.md

22 lines
1.2 KiB
Markdown

# सामान्य जानकारीः
स्वर्गदुत दानिएलसित निरन्तर कुरा गर्छन् ।
# ऊसित मित्रता गरेको समयदेखि नै
यसलाई कर्मवाच्यमा पनि लेख्‍न सकिन्छ । उदाहरणको लागिः "अरू शासकहरूद्वारा ऊसित मित्रता गरिँदा" (See: [[rc://*/ta/man/translate/figs-activepassive]])
# आफ्ना अनुयायीहरूसँग बाँड्नेछ
"त्यसका अनुयायीहरूलाई बाँड्नेछ"
# लुटका सामान र धन-सम्पत्ति
"तिनीहरूले पराजय गराएका मानिसहरूबाट त्यो र त्यसका सेनाहरूले लिएका मुल्यवान् सामानहरू"
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/other/deceive]]
* [[rc://*/tw/dict/bible/other/province]]
* [[rc://*/tw/dict/bible/other/stronghold]]