ne_tn/dan/11/23.md

1.2 KiB

सामान्य जानकारीः

स्वर्गदुत दानिएलसित निरन्तर कुरा गर्छन् ।

ऊसित मित्रता गरेको समयदेखि नै

यसलाई कर्मवाच्यमा पनि लेख्‍न सकिन्छ । उदाहरणको लागिः "अरू शासकहरूद्वारा ऊसित मित्रता गरिँदा" (See: rc://*/ta/man/translate/figs-activepassive)

आफ्ना अनुयायीहरूसँग बाँड्नेछ

"त्यसका अनुयायीहरूलाई बाँड्नेछ"

लुटका सामान र धन-सम्पत्ति

"तिनीहरूले पराजय गराएका मानिसहरूबाट त्यो र त्यसका सेनाहरूले लिएका मुल्यवान् सामानहरू"

शब्द अनुवाद