ne_tn/dan/11/10.md

1.1 KiB

सामान्य जानकारीः

स्वर्गदुत निरन्तर दानिएलसित कुरा गर्छन् ।

तिनका छोराहरू

उत्तरका राजाका छोराहरू"

ठुलो सेनालाई भेला गर्नेछन्

"युद्धमा लडाईं गर्न सक्ने धेरै मानिसहरू एकसाथ भेला गर्नेछन्"

बाढीले झैं हरेक कुरा बगाउनेछ

ठूलो सेनाले भूमि ढाक्‍दा पानीको बाढीजस्तै हुनेछ । अर्को अनुवादः "सङ्ख्यामा यति धेरै हुनेछन् कि मानौँ तिनीहरूले भूमि ढाक्नेछन्" (See: rc://*/ta/man/translate/figs-simile)

शब्द अनुवाद