1.1 KiB
1.1 KiB
सामान्य जानकारीः
स्वर्गदुत निरन्तर दानिएलसित कुरा गर्छन् ।
तिनका छोराहरू
उत्तरका राजाका छोराहरू"
ठुलो सेनालाई भेला गर्नेछन्
"युद्धमा लडाईं गर्न सक्ने धेरै मानिसहरू एकसाथ भेला गर्नेछन्"
बाढीले झैं हरेक कुरा बगाउनेछ
ठूलो सेनाले भूमि ढाक्दा पानीको बाढीजस्तै हुनेछ । अर्को अनुवादः "सङ्ख्यामा यति धेरै हुनेछन् कि मानौँ तिनीहरूले भूमि ढाक्नेछन्" (See: rc://*/ta/man/translate/figs-simile)