ne_tn/dan/04/35.md

2.5 KiB

सामान्य जानकारीः

३४-३७ पदमा नबूकदनेसरले परमेश्वरलाई जवाफ दिएको कुरा प्रथम पुरुषमा वर्णन गर्छन्। (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-123person)

सम्‍पूर्ण पृथ्वीका मानिसहरूलाई उहाँले अगि निम्‍न स्‍तरका गनिन्छन्

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ। अर्को अनुवादः "उहाँले सम्‍पूर्ण पृथ्वीका मानिसहरूलाई उहाँले अगि निम्‍न स्‍तरका गन्‍नुहुन्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

स्वर्गका सेनाहरू

"स्वर्गका दूत सेनाहरू" (EN-UDB)

उहाँले आफूलाई ठिक लागेअनुसार गर्नुहुन्छ

"आफ्नो उद्देश्य पूरा गर्नुहुन्छ" वा "उहाँले चहानुभएको जुनसुकै कुरा गर्नुहुन्छ"

कसैले पनि उहाँलाई रोक्न ... सक्दैन

थप जानकारी राखेमा सहज हुनसक्छ । अर्को अनुवादः "कसैले पनि उहाँले गर्ने भनी निर्णय लिनुभएको कुरा गर्न देखि रोख्‍न ... सक्दैन" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

कसैले पनि उहाँलाई यसो भन्‍न सक्दैन, ‘तपाईंले किन यसो गर्नुभयो’?”

यसलाई अप्रत्यक्ष भनाइको रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "उहाँले के गर्नुहुन्छ भनी कसैले पनि सोध्‍न सक्दैन" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-quotations)

शब्द अनुवाद