ne_tn/dan/04/35.md

29 lines
2.5 KiB
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# सामान्य जानकारीः
३४-३७ पदमा नबूकदनेसरले परमेश्वरलाई जवाफ दिएको कुरा प्रथम पुरुषमा वर्णन गर्छन्। (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-123person]])
# सम्‍पूर्ण पृथ्वीका मानिसहरूलाई उहाँले अगि निम्‍न स्‍तरका गनिन्छन्
यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ। अर्को अनुवादः "उहाँले सम्‍पूर्ण पृथ्वीका मानिसहरूलाई उहाँले अगि निम्‍न स्‍तरका गन्‍नुहुन्छ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]])
# स्वर्गका सेनाहरू
"स्वर्गका दूत सेनाहरू" (EN-UDB)
# उहाँले आफूलाई ठिक लागेअनुसार गर्नुहुन्छ
"आफ्नो उद्देश्य पूरा गर्नुहुन्छ" वा "उहाँले चहानुभएको जुनसुकै कुरा गर्नुहुन्छ"
# कसैले पनि उहाँलाई रोक्न ... सक्दैन
थप जानकारी राखेमा सहज हुनसक्छ । अर्को अनुवादः "कसैले पनि उहाँले गर्ने भनी निर्णय लिनुभएको कुरा गर्न देखि रोख्‍न ... सक्दैन" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-explicit]])
# कसैले पनि उहाँलाई यसो भन्‍न सक्दैन, ‘तपाईंले किन यसो गर्नुभयो’?”
यसलाई अप्रत्यक्ष भनाइको रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "उहाँले के गर्नुहुन्छ भनी कसैले पनि सोध्‍न सक्दैन" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-quotations]])
2020-12-16 01:44:28 +00:00
# शब्द अनुवाद
2020-10-27 18:50:58 +00:00
* [[rc://*/tw/dict/bible/other/earth]]
* [[rc://*/tw/dict/bible/kt/heaven]]