ne_tn/dan/04/20.md

1.8 KiB

सामान्य जानकारीः

पद १९-३३ मा नबूकदनेसरको दण्‍डको बारेमा वर्णन गर्न तृतिय पुरूष प्रयोग गरिएको छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-123person)

सामान्य जानकारीः

यी पदहरूमा भएका धेरै कुराहरू प्राय ४:११ जस्तै छन् । तपाईंले ति पदहरू कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

प्रशस्त

"धेरै प्रचुर"

हे महाराजा, त्यो रूख हजुर नै हुनुहुन्छ

"हे महाराजा, त्यो रूखले हजुरलाई प्रतिनिधि गर्छ"

हजुरको महान्‌ता बढेर ... हजुरको अधिकार ... पुगेको छ

"यी दुइ वाक्यांसहरूले समान अर्थ दिन्छन् । (हेर्नुहोस्: fig_parallelism)

आकाशसम्म ... पृथ्वीको छेऊसम्मै

यी वाक्यांसहरू सबै ठाउँमा भएका सबै मानिसहरूले नबूकदनेसर कति महान् थिए भन्‍ने बढाइचढाइ हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-hyperbole)

शब्द अनुवाद