ne_tn/dan/04/20.md

31 lines
1.8 KiB
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# सामान्य जानकारीः
पद १९-३३ मा नबूकदनेसरको दण्‍डको बारेमा वर्णन गर्न तृतिय पुरूष प्रयोग गरिएको छ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-123person]])
# सामान्य जानकारीः
यी पदहरूमा भएका धेरै कुराहरू प्राय ४:११ जस्तै छन् । तपाईंले ति पदहरू कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।
# प्रशस्त
"धेरै प्रचुर"
# हे महाराजा, त्यो रूख हजुर नै हुनुहुन्छ
"हे महाराजा, त्यो रूखले हजुरलाई प्रतिनिधि गर्छ"
# हजुरको महान्‌ता बढेर ... हजुरको अधिकार ... पुगेको छ
"यी दुइ वाक्यांसहरूले समान अर्थ दिन्छन् । (हेर्नुहोस्: fig_parallelism)
# आकाशसम्म ... पृथ्वीको छेऊसम्मै
यी वाक्यांसहरू सबै ठाउँमा भएका सबै मानिसहरूले नबूकदनेसर कति महान् थिए भन्‍ने बढाइचढाइ हो । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-hyperbole]])
2020-12-16 01:44:28 +00:00
# शब्द अनुवाद
2020-10-27 18:50:58 +00:00
* [[rc://*/tw/dict/bible/kt/heaven]]
* [[rc://*/tw/dict/bible/other/earth]]
* [[rc://*/tw/dict/bible/other/king]]
* [[rc://*/tw/dict/bible/kt/authority]]