ne_tn/dan/04/15.md

27 lines
1.8 KiB
Markdown

# सामान्य जानकारी:
पद १-१८ मा, नबूकदनेसरले परमेश्वरबाटको आफ्नो दर्शन पहिलो पुरुषमा वर्णन गर्छन् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-123person]])
# सामान्य जानकारी:
दर्शनमा स्वर्गदूत केही मानिसहरूलाई निरन्तर कराउँदै छन्।
# त्यसको जरासहितको फेद
यो रूख काटेपछि जमिनको माथिल्लो भागमा रहेको रूखको भाग हो ।
# शीत
बिहानी पाउने जमिनमा भएको चिसो पदार्थ
# त्यसको मनलाई मानिसको मनबाट बद्लियोस् र सातवर्ष नवितेसम्म त्यसलाई एउटा पशुको मन दिइयोस्
रूखले नबूकदनेसरलाई जनाउने हुनाले, पद १६ मा भएको सर्वनाम "त्यसले" र "त्यसलाई" ले १५ पदमा भएको रूखलाई नै जनाउँछ । अर्को अनुवादः "मानिसको मन सातवर्ष सम्म मानिसको मन देखि पशुको मनमा बदली गरिनेछ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-pronouns]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/other/earth]]
* [[rc://*/tw/dict/bible/other/bronze]]
* [[rc://*/tw/dict/bible/kt/heaven]]
* [[rc://*/tw/dict/bible/other/mind]]