ne_tn/dan/04/15.md

1.8 KiB

सामान्य जानकारी:

पद १-१८ मा, नबूकदनेसरले परमेश्वरबाटको आफ्नो दर्शन पहिलो पुरुषमा वर्णन गर्छन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-123person)

सामान्य जानकारी:

दर्शनमा स्वर्गदूत केही मानिसहरूलाई निरन्तर कराउँदै छन्।

त्यसको जरासहितको फेद

यो रूख काटेपछि जमिनको माथिल्लो भागमा रहेको रूखको भाग हो ।

शीत

बिहानी पाउने जमिनमा भएको चिसो पदार्थ

त्यसको मनलाई मानिसको मनबाट बद्लियोस् र सातवर्ष नवितेसम्म त्यसलाई एउटा पशुको मन दिइयोस्

रूखले नबूकदनेसरलाई जनाउने हुनाले, पद १६ मा भएको सर्वनाम "त्यसले" र "त्यसलाई" ले १५ पदमा भएको रूखलाई नै जनाउँछ । अर्को अनुवादः "मानिसको मन सातवर्ष सम्म मानिसको मन देखि पशुको मनमा बदली गरिनेछ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-pronouns)

शब्द अनुवाद