ne_tn/dan/04/10.md

1.6 KiB

सामान्य जानकारी:

पद १-१८ मा, नबूकदनेसरले परमेश्वरबाटको आफ्नो दर्शन प्रथम पुरुषमा वर्णन गर्छन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-123person)

त्यसको टुप्पो आकाशसम्मै पुग्यो , र पृथ्वीको छेउबाट पनि त्यो देख्‍न सकिन्थ्यो

यो सांकेतिक भाषा हो जसले रूख कति अग्लो र प्रसिद्ध थियो भनी बढाइचढाइ गर्छ । अर्को अनुवादः "त्यो आकाशसम्मै पुगेको जस्तो देखिन्थ्यो र पृथ्वीमा भएका सबैजनाले त्यो देख्‍न सक्थ्यो" (हेर्नुहोस्: [[rc:///ta/man/translate/writing-symlanguage]] र [[rc:///ta/man/translate/figs-hyperbole]])

त्यसका फल प्रशस्त थिए

"त्यस रूखमा धेरै फलहरू थियो"

सबैको निम्ति खानेकुरो थियो

"सबै मानिसहरू र जनावरहरूका निम्ति खानेकुरा थियो"

शब्द अनुवाद