# सामान्य जानकारी: पद १-१८ मा, नबूकदनेसरले परमेश्वरबाटको आफ्नो दर्शन प्रथम पुरुषमा वर्णन गर्छन् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-123person]]) # त्यसको टुप्पो आकाशसम्मै पुग्यो , र पृथ्वीको छेउबाट पनि त्यो देख्‍न सकिन्थ्यो यो सांकेतिक भाषा हो जसले रूख कति अग्लो र प्रसिद्ध थियो भनी बढाइचढाइ गर्छ । अर्को अनुवादः "त्यो आकाशसम्मै पुगेको जस्तो देखिन्थ्यो र पृथ्वीमा भएका सबैजनाले त्यो देख्‍न सक्थ्यो" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/writing-symlanguage]] र [[rc://*/ta/man/translate/figs-hyperbole]]) # त्यसका फल प्रशस्त थिए "त्यस रूखमा धेरै फलहरू थियो" # सबैको निम्ति खानेकुरो थियो "सबै मानिसहरू र जनावरहरूका निम्ति खानेकुरा थियो" # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/other/mind]] * [[rc://*/tw/dict/bible/other/earth]] * [[rc://*/tw/dict/bible/kt/heaven]] * [[rc://*/tw/dict/bible/other/creature]]