ne_tn/dan/04/07.md

2.0 KiB

सामान्य जानकारी:

पद १-१८ मा, नबूकदनेसरले परमेश्वरबाटको आफ्नो दर्शन प्रथम पुरुषमा वर्णन गर्छन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-123person)

जसलाई ... नाउँ बेलतसजर दिइयो

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ। अर्को अनुवादः "जसलाई मैले ... नाउँ बेलतसजर दिए" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

बेलतसजर

यो बेबिलोनीहरूले दानिएललाई दिएको नाम हो । १:७ मा तपाईंले यस नामलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

पवित्र देवताहरूका आत्मा

आफूले पुजेका झुटो देवताहरूबाट दानिएलको शक्ति आए भनी नबूकदनेसरले विश्वास गरे ।

तिम्रो निम्ति कुनै पनि रहस्य कठिन छैन

यसलाई करणमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "तिमीले हरेक रहस्यको अर्थ जान्दछौ"

शब्द अनुवाद