ne_tn/dan/04/07.md

35 lines
2.0 KiB
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# सामान्य जानकारी:
पद १-१८ मा, नबूकदनेसरले परमेश्वरबाटको आफ्नो दर्शन प्रथम पुरुषमा वर्णन गर्छन् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-123person]])
# जसलाई ... नाउँ बेलतसजर दिइयो
यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ। अर्को अनुवादः "जसलाई मैले ... नाउँ बेलतसजर दिए" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]])
# बेलतसजर
यो बेबिलोनीहरूले दानिएललाई दिएको नाम हो । १:७ मा तपाईंले यस नामलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।
# पवित्र देवताहरूका आत्मा
आफूले पुजेका झुटो देवताहरूबाट दानिएलको शक्ति आए भनी नबूकदनेसरले विश्वास गरे ।
# तिम्रो निम्ति कुनै पनि रहस्य कठिन छैन
यसलाई करणमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "तिमीले हरेक रहस्यको अर्थ जान्दछौ"
2020-12-16 01:44:28 +00:00
# शब्द अनुवाद
2020-10-27 18:50:58 +00:00
* [[rc://*/tw/dict/bible/other/magic]]
* [[rc://*/tw/dict/bible/other/death]]
* [[rc://*/tw/dict/bible/kt/wise]]
* [[rc://*/tw/dict/bible/other/learnedmen]]
* [[rc://*/tw/dict/bible/other/dream]]
* [[rc://*/tw/dict/bible/other/interpret]]
* [[rc://*/tw/dict/bible/names/daniel]]
* [[rc://*/tw/dict/bible/kt/falsegod]]
* [[rc://*/tw/dict/bible/kt/spirit]]
* [[rc://*/tw/dict/bible/kt/holy]]
* [[rc://*/tw/dict/bible/other/chief]]
* [[rc://*/tw/dict/bible/other/mystery]]