ne_tn/dan/02/03.md

35 lines
1.9 KiB
Markdown

# मेरो मन विचलित भएको छ
यहाँ "मन" ले राजा आफैलाई जनाउँछ । अर्को अनुवाद: "म विचलित भएको छु" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-synecdoche]])
# उत्सुक
"विचलित"
# आरमेइक
यो बेबिलोनमा भएका मानिसहरूले बोल्ने भाषा हो । (हेर्नुहोस् [[rc://*/ta/man/translate/translate-names]])
# महाराजा, अमर रहून्!
आफूहरू राजाप्रति इमानदार थिए भनी तिनलाई देखाउन ती मानिसहरूले यसो भनेको हुनसक्छ । अर्को अनुवादः "राजा, तपाईं अमर रहनुहोस् भनेर हामी आशा गर्छौँ !"
# हामी तपाईंका सेवकहरू
मानिसहरूले राजालाई आदर देखाउन आफैलाई तिनका सेवक भने ।
# हामी त्यसको अर्थ खोलिदिनेछौं
यहाँ हामी शब्दले राजा नभइ राजासँग बोल्दै गरेका मानिसहरूलाई जनाउँछ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-exclusive]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/other/king]]
* [[rc://*/tw/dict/bible/other/dream]]
* [[rc://*/tw/dict/bible/other/mind]]
* [[rc://*/tw/dict/bible/other/know]]
* [[rc://*/tw/dict/bible/other/wisemen]]
* [[rc://*/tw/dict/bible/kt/eternity]]
* [[rc://*/tw/dict/bible/other/servant]]
* [[rc://*/tw/dict/bible/kt/reveal]]