ne_tn/dan/02/03.md

1.9 KiB

मेरो मन विचलित भएको छ

यहाँ "मन" ले राजा आफैलाई जनाउँछ । अर्को अनुवाद: "म विचलित भएको छु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

उत्सुक

"विचलित"

आरमेइक

यो बेबिलोनमा भएका मानिसहरूले बोल्ने भाषा हो । (हेर्नुहोस् rc://*/ta/man/translate/translate-names)

महाराजा, अमर रहून्!

आफूहरू राजाप्रति इमानदार थिए भनी तिनलाई देखाउन ती मानिसहरूले यसो भनेको हुनसक्छ । अर्को अनुवादः "राजा, तपाईं अमर रहनुहोस् भनेर हामी आशा गर्छौँ !"

हामी तपाईंका सेवकहरू

मानिसहरूले राजालाई आदर देखाउन आफैलाई तिनका सेवक भने ।

हामी त्यसको अर्थ खोलिदिनेछौं

यहाँ हामी शब्दले राजा नभइ राजासँग बोल्दै गरेका मानिसहरूलाई जनाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-exclusive)

शब्द अनुवाद