ne_tn/col/04/intro.md

2.0 KiB

कलस्‍सीहरू ०४ सामान्य टिपोटहरू

संरचना र ढाँचा

यस्तो देखिन्छ कि कलस्‍सी ४:१ चाहिँ अध्याय ४ को साटोमा अध्याय ३ मा भएको विषयहरूको हो ।

यस अध्यायमा भएका विशेष अवधारणाहरू

“मेरो आफ्‍नै हातमा”

प्राचीन पूर्व नजिक क्षेत्रमा लेखकले भन्‍ने र कोही अरू व्यक्तिले ती शब्दहरू लेख्‍नु चाहिँ चलनचल्‍तीको कुरा थियो । नयाँ करारका थुप्रै पत्रहरू यसरी नै लेखिएका थिए । अन्तिम अभिवादन पावल आफैँले लेखे ।

यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू

गोप्‍य सत्यता

पावलले यस अध्यायमा एउटा “गोप्‍य सत्यता”लाई जनाउँछन् । परमेश्‍वरका योजनाहरूमा मण्‍डलीको भूमिकाको बारेमा एकसमयमा जानकारी थिएन । तर अब परमेश्‍वरले त्यसलाई प्रकट गर्नुभएको छ । यसको एउटा भागले परमेश्‍वरका योजनाहरूमा अन्यजातिहरूको यहूदीहरूसँगको बराबर उभ्याइलाई समावेश गर्छ । (हेर्नुहोस्ः rc://*/tw/dict/bible/kt/reveal)