ne_tn/col/04/01.md

1.4 KiB

जोड्ने कथनः

मालिकहरूसँग कुरा गरिसकेपछि, पावलले कलस्सीको मण्डलीमा रहेका विभिन्‍न विश्‍वासीहरूको लागि भएको उनको विशेष निर्देशनहरूलाई अन्त गर्छन् ।

सही र उचित

यी शब्दहरूको लगभग एउटै अर्थ हुन्छ र नैतिक रूपमा ठीक रहेका कुराहरूलाई जोड दिनका लागि प्रयोग गरिएका छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-doublet)

तिमीहरूको स्वर्गमा पनि एक मालिक हुनुहुन्छ

कोही पार्थिव मालिक र उसको दासको बीचको सम्बन्ध प्रेमपूर्ण भएको परमेश्‍वर चाहनुहुन्छ, जसरी परमेश्‍वर, स्वर्गीय मालिकले उहाँका पार्थिव दासहरूलाई प्रेम गर्नुहुन्छ, जसमा पार्थिव दासहरूका मालिकहरू पनि पर्छन् ।