ne_tn/col/04/12.md

1.4 KiB

सामान्य जानकारीः

लाउडिकिया र हिरापोलिस कलस्‍सीको नजिकै रहेका सहरहरू थिए ।

इपाफ्रस

इपाफ्रास ती मानिस थिए जसले कलस्सेमा भएका मानिसहरूलाई सुसमाचार प्रचार गरेका थिए । (हेर्नुहोस्ः कलस्‍सीहरू १:७)

तिमीहरूमध्येको एकजना

“तिमीहरूको सहरबाट” वा “तिमीहरूको सङ्गी सहरवासी”

ख्रीष्‍ट येशूको एक दास

“ख्रीष्‍ट येशूको एक प्रतिबद्ध चेला”

तिमीहरूका निम्ति सधैँ प्रार्थनामा परिश्रमसाथ लागिरहन्छन्

“तिमीहरूका लागि व्यग्रताका साथ प्रार्थना गर्छन्”

तिमीहरू पूर्ण भएर र सम्पूर्ण रूपमा निर्धक्‍क भएर उभिन सक

“तिमीहरू परिपक्व र ढुक्‍क भएर उभिन सक”