ne_tn/col/01/07.md

1.8 KiB

हाम्रा प्रिय ... हाम्रा पक्षमा

“हाम्रा” शब्दले कलस्सीहरूलाई समावेश गर्दैन । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-exclusive)

जुन सुसमाचार तिमीहरूले हाम्रा प्रिय सङ्गी सेवक, इपाफ्रासबाट सिक्‍यौ

“यो ठ्याक्‍कै त्यही हो जुन तिमीहरूले इपाफ्रासबाट सिक्‍यौ, जो हाम्रा प्रिय सङ्गी सेवक हुन् र जो” वा “यो हाम्रा प्रिय सङ्गी सेवक, इपाफ्रासले तिमीहरूलाई सिकाएको जस्तै ठ्याक्‍कै हो । उनी”

इपाफ्रास, हाम्रा प्रिय सङ्गी सेवक, जो हाम्रा पक्षमा ख्रीष्‍टका एक विश्‍वासयोग्‍य सेवक हुन्

यहाँ “हाम्रा पक्षमा” भन्‍ने कुराको अर्थ यो हो कि इपाफ्रासले ख्रीष्‍टको लागि त्यो काम गरिरहेका थिए जुन पावल झ्यालखानामा नभएका भए उनी आफैँले गर्ने थिए ।

इपाफ्रास

ती मानिस जसले कलस्सेमा भएका मानिसहरूलाई सुसमाचार प्रचार गरे (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)