12 lines
1.7 KiB
Markdown
12 lines
1.7 KiB
Markdown
# यदि संसारका तत्त्वहरूप्रति तिमीहरू ख्रीष्टसँगै मर्यौ भने
|
|
|
|
यस अलङ्कारको साथमा, पावल एक विश्वासीको विषयमा त्यस्तो एउटा व्यक्तिको रूपमा कुरा गर्छन् जो ख्रीष्टसँग आत्मिक रूपमा जोडिएको छः जसरी ख्रीष्ट मर्नुभयो, त्यसरी नै विश्वासी पनि आत्मिक रूपमा मरेको छ; जसरी ख्रीष्ट जीवनमा फर्किआउनुभयो, त्यसरी नै विश्वासी पनि आत्मिक जीवनमा, अर्थात्, परमेश्वरलाई प्रतिक्रिया जनाउन सक्ने अवस्थामा फर्किआएको छ । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]])
|
|
|
|
# संसारप्रति समर्पित भए जस्तै गरेर जिउनु
|
|
|
|
“संसारका चाहनाहरूलाई तिमीहरूले मान्नुपर्छ भनेर सोच्नु”
|
|
|
|
# संसार
|
|
|
|
संसारका बहुसङ्ख्यक पापी मानिसहरूका सोचाइहरू, इच्छाहरू, र अनुमानहरू (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metonymy]])
|