ne_tn/col/02/20.md

12 lines
1.7 KiB
Markdown
Raw Permalink Normal View History

2020-12-23 15:55:50 +00:00
# यदि संसारका तत्त्वहरूप्रति तिमीहरू ख्रीष्‍टसँगै मर्‍यौ भने
यस अलङ्कारको साथमा, पावल एक विश्‍वासीको विषयमा त्यस्तो एउटा व्यक्तिको रूपमा कुरा गर्छन् जो ख्रीष्‍टसँग आत्मिक रूपमा जोडिएको छः जसरी ख्रीष्‍ट मर्नुभयो, त्यसरी नै विश्‍वासी पनि आत्मिक रूपमा मरेको छ; जसरी ख्रीष्‍ट जीवनमा फर्किआउनुभयो, त्यसरी नै विश्‍वासी पनि आत्मिक जीवनमा, अर्थात्, परमेश्‍वरलाई प्रतिक्रिया जनाउन सक्‍ने अवस्थामा फर्किआएको छ । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]])
# संसारप्रति समर्पित भए जस्तै गरेर जिउनु
“संसारका चाहनाहरूलाई तिमीहरूले मान्‍नुपर्छ भनेर सोच्‍नु”
# संसार
संसारका बहुसङ्ख्यक पापी मानिसहरूका सोचाइहरू, इच्‍छाहरू, र अनुमानहरू (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metonymy]])