ne_tn/col/02/16.md

8 lines
1009 B
Markdown

# खान र पिउनमा
कसैले के-के खान र पिउन हुन्छ भन्‍ने कुराहरू मोशाको व्यवस्थामा समावेश थिए । “किनकि के तिमीहरूले खान्छौ र के तिमीहरूले पिउँछौ”
# भोजको दिन वा पूर्णिमाको दिनको बारेमा, अथवा विश्रामको दिनको बारेमा
मोशाको व्यवस्थाले उत्सव मनाउने, आराधना गर्ने, र बलिदान चढाउने दिनहरू छुट्‌ट्याएको थियो । “तिमीहरूले भोजका दिनहरू वा पूर्णिमाका दिनहरू वा विश्रामको दिन मनाउने तरिकाको लागि”