ne_tn/col/02/16.md

1009 B

खान र पिउनमा

कसैले के-के खान र पिउन हुन्छ भन्‍ने कुराहरू मोशाको व्यवस्थामा समावेश थिए । “किनकि के तिमीहरूले खान्छौ र के तिमीहरूले पिउँछौ”

भोजको दिन वा पूर्णिमाको दिनको बारेमा, अथवा विश्रामको दिनको बारेमा

मोशाको व्यवस्थाले उत्सव मनाउने, आराधना गर्ने, र बलिदान चढाउने दिनहरू छुट्‌ट्याएको थियो । “तिमीहरूले भोजका दिनहरू वा पूर्णिमाका दिनहरू वा विश्रामको दिन मनाउने तरिकाको लागि”