ne_tn/col/02/07.md

3.0 KiB

बलियोसँग जरा गाडिएका होओ ... निर्माण भएका होओ ... स्थापित भएका होओ ... प्रशस्त होओ

यी शब्दहरूले “उहाँमा हिँड्नु” भनेको के हो भनेर व्याख्या गर्छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

उहाँमा जरा गाडेका होओ

पावलले ख्रीष्‍टमा साँचो विश्‍वास भएको व्यक्तिको विषयमा यसरी बताउँछन् कि मानौँ त्यो व्यक्ति पक्‍का जमिनमा गहिरो गरी जरा हालेर बढ्दै गरेको कुनै रूख हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

उहाँमा निर्माण भएका होओ

पावलले ख्रीष्‍टमा साँचो विश्‍वास भएको व्यक्तिको विषयमा यसरी बताउँछन् कि मानौँ त्यो व्यक्ति कुनै भवन हो जसको बलियो जग छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

विश्‍वासमा स्थापित भएका होओ

“सबै कुराको लागि येशूमा भरोसा गर”

जसरी तिमीहरूलाई सिकाइएको थियो

यसलाई शिक्षकको नाम नदिइकन वा अन्य किसिमले तिनमा ध्यानाकर्षण नगराइकन उल्‍लेख गर्दा बेस हुन्छ, जो खासमा इपाफ्रास थिए (कलस्‍सीहरू १:७) । वैकल्‍पिक अनुवादः “ठीक जसरी तिमीहरूले सिक्‍यौ” वा “ठीक जसरी तिनीहरूले तिमीहरूलाई सिकाए” वा “ठीक जसरी उनले तिमीहरूलाई सिकाए”

धन्यवाद दिने कुरामा प्रशस्त होओ

पावलले धन्यवाद दिने कुराको विषयमा यसरी बताउँछन् कि मानौँ त्यो वस्तुहरू हो जसलाई कोही व्यक्तिले थुप्रै परिमाणमा पाउन सक्‍छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरप्रति धेरै धन्यवादी होओ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)