ne_tn/col/02/05.md

16 lines
1.4 KiB
Markdown

# तिमीहरूसँग शरीरमा छैन
व्यक्तिको शरीर, वा भौतिक शरीर भनेको त्यो व्यक्तिलाई जनाउने प्रतिस्थापन शब्द हो । वैकल्‍पिक अनुवादः “तिमीहरूसँग शारीरिक रूपमा उपस्थित छैन” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metonymy]])
# म तिमीहरूसँग आत्मामा छु
कसैसँग आत्मामा हुनु भनेको त्यस व्यक्तिको बारेमा निरन्तर सोचिरहने कुरालाई जनाउने अलङ्कार हो । वैकल्‍पिक अनुवादः “म तिमीहरूको बारेमा निरन्तर सोचिरहन्छु” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-idiom]])
# सुव्यवस्था
उचित तरिकाले कुराहरू गर्ने
# तिमीहरूको विश्‍वासको सामर्थ्य
“कसरी कुनै पनि चीज र कसैले पनि तिमीहरूलाई विश्‍वास गर्नदेखि रोक्‍न सक्दैन”