ne_tn/col/02/05.md

1.4 KiB

तिमीहरूसँग शरीरमा छैन

व्यक्तिको शरीर, वा भौतिक शरीर भनेको त्यो व्यक्तिलाई जनाउने प्रतिस्थापन शब्द हो । वैकल्‍पिक अनुवादः “तिमीहरूसँग शारीरिक रूपमा उपस्थित छैन” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

म तिमीहरूसँग आत्मामा छु

कसैसँग आत्मामा हुनु भनेको त्यस व्यक्तिको बारेमा निरन्तर सोचिरहने कुरालाई जनाउने अलङ्कार हो । वैकल्‍पिक अनुवादः “म तिमीहरूको बारेमा निरन्तर सोचिरहन्छु” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

सुव्यवस्था

उचित तरिकाले कुराहरू गर्ने

तिमीहरूको विश्‍वासको सामर्थ्य

“कसरी कुनै पनि चीज र कसैले पनि तिमीहरूलाई विश्‍वास गर्नदेखि रोक्‍न सक्दैन”