ne_tn/col/02/02.md

1.7 KiB

ताकि तिनीहरूका हृदयहरू

पावलले बेग्‍लै सर्वनामको प्रयोग गरेका भएतापनि उनले गलातीहरूलाई समावेश गरे । वैकल्‍पिक अनुवादः “ताकि तिनीहरूका र तिमीहरूका हृदयहरू” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-pronouns)

एकसाथ ल्याइएर

यसको अर्थ एकसाथ घनिष्‍ठ सम्बन्धमा ल्याइएको भन्‍ने हुन्छ ।

समझको पूर्ण निश्‍चयताको सबै सम्पत्तिहरू

सुसन्देश सत्य छ भनी पूर्णतया पक्‍का भएको कोही व्यक्तिको विषयमा पावलले यसरी बताउँछन् कि मानौँ त्यो व्यक्ति भौतिक थोकहरूमा धनी थियो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

परमेश्‍वरको गोप्‍य सत्यता

यो केवल परमेश्‍वरद्वारा मात्र प्रकट गर्न सकिने ज्ञान हो ।

अर्थात् ख्रीष्‍ट

येशू ख्रीष्‍ट परमेश्‍वरद्वारा प्रकट गरिनुभएको गोप्‍य सत्यता हुनुहुन्छ ।