ne_tn/amo/07/04.md

876 B

हेर

लेखक आफूले पाठकलाई चकित पार्ने कुरा बताउन लागेका छन् भनेर भन्दैछन् ।

याकूब कसरी बाँच्‍नेछ?

अर्को अनुवादः "याकूब निश्‍चय नै बाँच्‍ने छैन!" वा "कृपया गरी याकूबले के गर्न पर्ने हो सो तिनलाई बताइ दिनुहोस् ताकि तिनी बाँच्‍न सकून्!" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद