# हेर लेखक आफूले पाठकलाई चकित पार्ने कुरा बताउन लागेका छन् भनेर भन्दैछन् । # याकूब कसरी बाँच्‍नेछ? अर्को अनुवादः "याकूब निश्‍चय नै बाँच्‍ने छैन!" वा "कृपया गरी याकूबले के गर्न पर्ने हो सो तिनलाई बताइ दिनुहोस् ताकि तिनी बाँच्‍न सकून्!" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/kt/lordyahweh]] * [[rc://*/tw/dict/bible/kt/judge]] * [[rc://*/tw/dict/bible/other/earth]] * [[rc://*/tw/dict/bible/other/devour]]