ne_tn/amo/06/09.md

12 lines
1.9 KiB
Markdown

# कुनै मानिसको आफन्‍त तिनीहरूका लासहरू निकाल्‍न आउँछ— जसले ती लासहरू घरबाट बाहिर निकालेर तिनलाई जलाउँछ— उसले त्‍यस घरमा भएको मानिसलाई सोध्‍छ, “के ... बाँकी छ?”
यी शब्दहरूको अर्थ स्पष्ट छैन । सम्भावित अर्थहरूः १) त्यस "मानिसको आफन्त"ले नै "तिनीहरूका लासहरू निकाल्‍न आउँछ" र "ती लासहरू ... जलाउँछ" र परिवारको दस सदस्य मरेपछि घरमा लुकेको व्यक्तिसित तिनी बोल्छन् । २) "तिनीहरूका लासहरू निकाल्‍न आउने" त्यस ""मानिसको आफन्त" र "ती लासहरू ... जलाउन आउने" बेग्लाबेग्लै व्यक्तिहरू हुन् , र तिनीहरू घरमा एक अर्कासित यसो भनेर बोल्छन्ः "लासहरूलाई घरबाट बाहिर निकालेपछि त्यस मानिसको आफन्‍त लासहरू जलाउने व्यक्तसँग तिनीहरूका लास लिन आउँछन् - तिनीहरू घरमा हुँदा आफन्तले लासहरू जलाउनेलाई सोध्‍ने छ, 'के ... बाँकी छ?'"
# लासहरू
मृत शरीरहरू
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/other/death]]