ne_tn/amo/06/09.md

1.9 KiB

कुनै मानिसको आफन्‍त तिनीहरूका लासहरू निकाल्‍न आउँछ— जसले ती लासहरू घरबाट बाहिर निकालेर तिनलाई जलाउँछ— उसले त्‍यस घरमा भएको मानिसलाई सोध्‍छ, “के ... बाँकी छ?”

यी शब्दहरूको अर्थ स्पष्ट छैन । सम्भावित अर्थहरूः १) त्यस "मानिसको आफन्त"ले नै "तिनीहरूका लासहरू निकाल्‍न आउँछ" र "ती लासहरू ... जलाउँछ" र परिवारको दस सदस्य मरेपछि घरमा लुकेको व्यक्तिसित तिनी बोल्छन् । २) "तिनीहरूका लासहरू निकाल्‍न आउने" त्यस ""मानिसको आफन्त" र "ती लासहरू ... जलाउन आउने" बेग्लाबेग्लै व्यक्तिहरू हुन् , र तिनीहरू घरमा एक अर्कासित यसो भनेर बोल्छन्ः "लासहरूलाई घरबाट बाहिर निकालेपछि त्यस मानिसको आफन्‍त लासहरू जलाउने व्यक्तसँग तिनीहरूका लास लिन आउँछन् - तिनीहरू घरमा हुँदा आफन्तले लासहरू जलाउनेलाई सोध्‍ने छ, 'के ... बाँकी छ?'"

लासहरू

मृत शरीरहरू

शब्द अनुवाद