ne_tn/amo/01/08.md

1.7 KiB

अश्‍दोदमा बस्‍ने मानिस

केहि नयाँ संस्करणहरूले यसलाई "अश्‍दोदमा बस्‍ने मानिसहरू" भनेर अर्थ दिने तरिकामा अनुवाद गर्छ । "मानिस" लेखिएको संस्करणहरूले यो अभिव्यक्तिलाई प्रायजसो राजा भनेर अर्थ दिन अनुवाद गर्छ ।

टुक्राटुक्रा पार्नेछु

यहाँ "टुक्राटुक्रा पार्नेछु"ले "नाश गर्नु" वा "धपाउनु"लाई जनाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

अश्‍कलोनको राजदण्ड लिने मानिस

केहि नयाँ संस्करणहरूले यसलाई अश्‍दोदमा बस्‍ने मानिस नै भएको अनुवाद गर्छ ।

एक्रोनको विरुद्ध म आफ्ना हात उठाउनेछु

अथवा "म एक्रोनको विरुद्ध लडाई गर्नेछु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद