# अश्‍दोदमा बस्‍ने मानिस केहि नयाँ संस्करणहरूले यसलाई "अश्‍दोदमा बस्‍ने मानिसहरू" भनेर अर्थ दिने तरिकामा अनुवाद गर्छ । "मानिस" लेखिएको संस्करणहरूले यो अभिव्यक्तिलाई प्रायजसो राजा भनेर अर्थ दिन अनुवाद गर्छ । # टुक्राटुक्रा पार्नेछु यहाँ "टुक्राटुक्रा पार्नेछु"ले "नाश गर्नु" वा "धपाउनु"लाई जनाउँछ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]]) # अश्‍कलोनको राजदण्ड लिने मानिस केहि नयाँ संस्करणहरूले यसलाई अश्‍दोदमा बस्‍ने मानिस नै भएको अनुवाद गर्छ । # एक्रोनको विरुद्ध म आफ्ना हात उठाउनेछु अथवा "म एक्रोनको विरुद्ध लडाई गर्नेछु" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/names/ashdod]] * [[rc://*/tw/dict/bible/other/scepter]] * [[rc://*/tw/dict/bible/names/ashkelon]] * [[rc://*/tw/dict/bible/other/hand]] * [[rc://*/tw/dict/bible/names/ekron]] * [[rc://*/tw/dict/bible/names/philistines]] * [[rc://*/tw/dict/bible/kt/perish]] * [[rc://*/tw/dict/bible/kt/lordyahweh]]