ne_tn/act/28/21.md

908 B

सामान्य जानकारीः

यहाँ “हामीले,” “हामी,” र “हामीलाई” शब्‍दहरूले रोममा भएका यहूदी अगुवाहरूलाई जनाउँछन् । (हेर्नुहोस्ः प्रेरितहरू २८:१७ अनिrc://*/ta/man/translate/figs-exclusive)

जोड्ने कथनः

यहूदी अगुवाहरूले पावललाई जवाफ दिन्छन् ।

न त कुनै भाइहरू

यहाँ “भाइहरू” शब्‍दको अर्थ सङ्गी यहूदीहरू भन्‍ने हुन्छ । वैकल्‍पिक अनुवादः “नता हाम्रा कुनै सङ्गी यहूदीहरू”