ne_tn/act/27/34.md

612 B

तपार्इंहरूको टाउकोको एउटै रौँ पनि नष्‍ट हुन पाउनेछैन

यो तिनीहरूमाथि कुनै किसिमको हानि आइपर्ने थिएन भन्‍ने तरिका थियो । वैकल्पिक अनुवादः “तपार्इंहरू सबै यो विपत्तिबाट कुनै हानि बिना नै बाँच्नुहुनेछ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)