ne_tn/act/27/34.md

4 lines
612 B
Markdown

# तपार्इंहरूको टाउकोको एउटै रौँ पनि नष्‍ट हुन पाउनेछैन
यो तिनीहरूमाथि कुनै किसिमको हानि आइपर्ने थिएन भन्‍ने तरिका थियो । वैकल्पिक अनुवादः “तपार्इंहरू सबै यो विपत्तिबाट कुनै हानि बिना नै बाँच्नुहुनेछ” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-idiom]])