ne_tn/act/27/07.md

1.6 KiB

हामी धेरै दिन बिस्तारै यात्रा गर्दै कष्‍टसाथ अन्तमा ... आइपुग्यौँ

तिनीहरूको विपरित दिशाबाट बतास चलेको हुनाले तिनीहरूले बिस्तारै र कष्‍टसाथ समुद्री यात्रा गर्नुपर्‍यो भनेर तपाईंले यस कुरालाई स्‍पष्‍ट पार्न सक्‍नुहुन्‍छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

क्नीडसको नजिक

यो आधुनिक टर्कीमा अवस्थित एउटा प्राचीन स्थान हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

बतासले हामीलाई त्यताबाट अगाडि बढ्न दिएन

“तेज बतास चलेको हुनाले हामी त्यो बाटो जान सकेनौँ”

त्‍यसैले हामीले क्रेटको छेउमा आड लिएर यात्रा गर्‍यौँ

“हामीले क्रेटको छेउबाट यात्रा गर्‍यौँ जहाँ कम बतास थियो”

सालमोनेको सामुन्‍ने

यो क्रेटको तटीय सहर हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)