ne_tn/act/27/07.md

20 lines
1.6 KiB
Markdown

# हामी धेरै दिन बिस्तारै यात्रा गर्दै कष्‍टसाथ अन्तमा ... आइपुग्यौँ
तिनीहरूको विपरित दिशाबाट बतास चलेको हुनाले तिनीहरूले बिस्तारै र कष्‍टसाथ समुद्री यात्रा गर्नुपर्‍यो भनेर तपाईंले यस कुरालाई स्‍पष्‍ट पार्न सक्‍नुहुन्‍छ । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-explicit]])
# क्नीडसको नजिक
यो आधुनिक टर्कीमा अवस्थित एउटा प्राचीन स्थान हो । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/translate-names]])
# बतासले हामीलाई त्यताबाट अगाडि बढ्न दिएन
“तेज बतास चलेको हुनाले हामी त्यो बाटो जान सकेनौँ”
# त्‍यसैले हामीले क्रेटको छेउमा आड लिएर यात्रा गर्‍यौँ
“हामीले क्रेटको छेउबाट यात्रा गर्‍यौँ जहाँ कम बतास थियो”
# सालमोनेको सामुन्‍ने
यो क्रेटको तटीय सहर हो । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/translate-names]])