ne_tn/act/21/29.md

1.1 KiB

किनकि तिनीहरू पहिले ... मन्दिरभित्र

यो पृष्‍ठभूमिको जानकारी हो । पावलले एक जना ग्रीकलाई मन्‍दिरभित्र ल्‍याए भनी एसियाका यहूदीहरूले किन विचार गरे भनेर लूकाले स्‍पष्‍ट पारिरहेका छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-background)

त्रोफिमस

यी ग्रीक थिए जसलाई यहूदीहरूका लागि मात्र अनुमति भएको मन्दिरभित्र ल्याइएको भनेर पावललाई दोष लगाइएको थियो । तपाईंले यो नामलाई प्रेरितहरू २०:४ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।