ne_tn/act/20/04.md

1.5 KiB

सामान्य जानकारीः

यहाँ “उनलाई” शब्‍दले पावललाई जनाउँछ (प्रेरितहरू २०:१) । “हामीलाई” र “हामी” शब्‍द जतिपटक दोहोरिए पनि यसले लेखक र पावल अनि तिनीहरूका साथमा यात्रा गर्नेहरूलाई जनाउँछ, तर पाठकहरूलाई जनाउँदैन । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-exclusive)

तिनलाई साथ दिँदै

“तिनीसँग यात्रा गर्दै”

सोपात्रोस ... पुरस ... सिकन्दस ... तुखिकस ... त्रोफिमस

यी पुरुषहरूका नाउँहरू हुन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

बेरिया ... डर्बी

यी ठाउँहरूका नाउँहरू हुन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

अरिस्तार्खस ... गायस

यी पुरुषहरूका नाउँहरू हुन् । तपाईंले यसलाई प्रेरितहरू १९:२९ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।