ne_tn/act/21/22.md

1.6 KiB

सामान्य जानकारीः

यहाँ “हामी” शब्दले याकूब र एल्डरहरूलाई जनाउँछ (प्रेरितहरू २१:१८) । “उनीहरूले” शब्‍दले यरूशलेमका यहूदी विश्‍वासीहरूलाई जनाउँछ । यहूदी विश्‍वासीहरूले अझसम्‍म पनि मोशाको व्‍यवस्‍था पालन गर्नुपर्छ भनेर उनीहरूले तिनीहरूलाई सिकाउन चाहन्‍थे (प्रेरितहरू २१:२०-२१) । यहाँ “उनीहरूलाई” “उनीहरूको” र पहिलो “तिनीहरू” शब्‍दले ती चारजना मानिसहरूलाई जनाउँछन जसले भाकल गरेका थिए । दोस्रो “तिनीहरू” र “तिनीहरू” शब्‍दले यरूशलेममा भएका यहूदी विश्‍वासीहरूलाई जनाउँछ । ती यहूदी विश्‍वासीले अझ पनि आफूले मोशाको व्‍यवस्‍था पालन गर्न सक्‍छन् भनी सिकाउन चाहन्‍थे । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-exclusive)