ne_tn/act/21/20.md

1.2 KiB

जोड्ने कथनः

यरूशलेमका एल्डरहरूले पावललाई आफ्नो जवाफ दिन सुरु गर्छन् ।

तिनीहरूले सुने ... तिनीहरूले प्रशंसा गरे ... तिनीहरूले उनलाई भने

यहाँ “तिनीहरू” शब्दले याकूब र एल्डरहरूलाई जनाउँछ । “उनलाई” शब्दले पावललाई जनाउँछ ।

भाइ

यहाँ “भाइ”को अर्थ “सङ्गी विश्‍वासी” भन्‍ने हुन्छ ।

उनीहरू ... छन्

“उनीहरू” शब्‍दले यहूदी विश्‍वासीहरूलाई जनाउँछ जो ख्रीष्‍टमा विश्‍वास गरेका सबै यहूदीहरूले आफ्‍नो यहूदी व्‍यवस्‍था र चलनलाई पालन गरून् भन्‍ने चाहन्‍थे ।