ne_tn/act/21/08.md

475 B

सातजना मध्येका एक

“सातजना”ले प्रेरितहरू ६:५ मा विधवाहरूलाई खाना र सहायता बाँड्नको लागि छानिएका मानिसहरूलाई जनाउँछ ।

प्रचारक

मानसिहरूलाई सुसमाचार प्रचार गर्ने व्‍यक्ति