ne_tn/act/06/05.md

775 B

तिनीहरूको भनाइ पूरा समूहलाई मन पर्‍यो

“सबै विश्‍वासीहरूलाई तिनीहरूको सुझाव मन पर्‍यो”

स्तिफनस ... निकोलाउस

यी ग्रीक नामहरू हुन्, र यी चुनिएका मानिसहरू धेरैजसो वा पूरै ग्रीक यहूदी समूहका विश्‍वासीहरू थिए । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

यहूदी-मत मान्‍ने

यहूदी धर्ममा परिवर्तन भएको गैरयहूदी